युद्ध बिराम अन्त्य भएपछि ईजरायलले प्यालेष्टाईनी नागरिकमाथि पुनः आक्रमण शुरु गरेको छ ।
रोयटर्सले चिकित्सक र प्रत्यक्षदर्शीहरूलाई उद्धृत गर्दै मध्य गाजाको देइर अल–बलाहमा तीन घरलाई निशाना बनाइएको बताएको छ।
गाजाको नागरिक रक्षा निकायले आक्रमणमा ३४ प्यालेस्टिनीको मृत्यु भएको र ७० जना घाइते भएको जनाएको छ। साथै खान युनिस र रफाहमा पनि आवासीय भवनहरुमा हमला गरिएको छ ।
जनवरी १९ मा गाजामा युद्धविराम सुरु भएयता यो फेरी आम मानिसको ज्यान जाने गरी ईजरायलले हमला शुरु गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline