पार्टीले निर्वाचनमा पराजय व्यहोरेपछि दिल्लीकी मुख्यमन्त्री आतिशीले दिईन् राजीनामा

पार्टीले निर्वाचनमा पराजय व्यहोरेपछि दिल्लीकी मुख्यमन्त्री आतिशीले दिईन् राजीनामा

  • आइतवार, माघ २७, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

माघ २७ काठमाण्डौँ । दिल्लीकी मुख्यमन्त्री आतिशीले आइतबार बिहान पदबाट राजीनामा दिएकी छन्।

आम आदमी पार्टीबाट दिल्लीकी मुख्यमन्त्री रहेकी आतिशीले दिल्ली विधानसभा चुनावको नतिजा आएको भोलिपल्ट दिल्लीका उपराज्यपाल वीके सक्सेनाको राज निवासमा गएर आफ्नो राजीनामा बुझाएकी हुन्।

उनले राजीनामा दिएको जानकारी राज निवास दिल्लीको एक्स ह्यान्डलमा दिइएको छ।

दिल्ली विधानसभा चुनाव २०२५ को नतिजा शनिबार ० मा घोषणा भइसकेको छ। जसमा भाजपाले बहुमत ४८ सिट जितेको छ भने आम आदमी पार्टी २२ मात्र ल्याउन सकेको छ ।

२७ वर्षपछि भाजपा दिल्ली सत्तामा फर्किएको हो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी