एजेन्सी । अमेरीकाको राजधानी वासिङटन डिसीमा एक यात्रुबाहक विमान र सैन्य हेलिकप्टर ठोकिएर दुर्घटनाग्रस्त भएका छन् ।
६० जना यात्रु बोकेको विमान र सेनाको ब्लाक हक हेलिकप्टर आपसमा टकराएपछि विमानमा आगो लागेको र नदीमा खसेको बताईएको छ ।
अहिले उद्धार कार्य चलिरहेको र थप विवरण प्राप्त हुन बाँकी रहेको अधिकारीहरुले जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline