रुस र ईरानबीच रणनीतिक साझेदारीमा हस्ताक्षर

रुस र ईरानबीच रणनीतिक साझेदारीमा हस्ताक्षर

  • शनिबार, माघ ५, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.6K
    SHARES

एजेन्सी । रुस र ईरानबीच रणनीतिक साझेदारीमा हस्ताक्षर भएको छ । रुसी राष्ट्रपति भ्लादीमीर पुटिन र ईरानी राष्ट्रपति मसुद पेजेस्किनबीच उक्त सम्झौता भएको हो ।

यसले रुस ईरान सम्बन्ध नयाँ उचाईमा पुग्ने अधिकारीहरुले विस्वास गरेका छन् ।

रुस ईरानबीच पेट्रोलियम पाईपलाईन र सैन्य क्षेत्रमा सहकार्यको सम्झौता भएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी