अमेरीकामा हिमपातले जनजीवन प्रभावित, केही राज्यमा आपतकाल घोषणा

अमेरीकामा हिमपातले जनजीवन प्रभावित, केही राज्यमा आपतकाल घोषणा

  • सोमवार, पुस २२, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.2K
    SHARES

वासिङ्टन डीसी । अमेरीकाको विभिन्न राज्यहरुमा हिँउदे आधीका कारण जनजीवन प्रभावित बनेको छ । तीस बढी राज्यमा तीव्र हिमपातका कारण करोडौँ नागरिक प्रभावित भएको जनाईएको छ ।

केन्टकी, भर्जिनिया, वेस्ट भर्जिनिया, अर्कान्सास र न्यु जर्सीका केही भागमा पनि आपत्काल घोषणा गरिएको छ। आँधीका कारण हजारौँ उडानहरू रद्द भएका छन्, धेरै सडकहरू काटिएका छन् र विद्यालयहरू बन्द छन् ।

हिमपातले कन्सास र मिसौरीमा आपत्कालीन अवस्था घोषणा गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी