एजेन्सी । भारत नियन्त्रित जम्मु कास्मीरको बांदीपोरामा सेनाको ट्रक खसेर दुर्घटना भएको छ । जुन दुर्घटनामा परी चार भारतीय सैनिकको मृत्यु भएको छ भने एक जना गंभीर घाईते भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
ट्रक ३ सय ५० मिटर गहिरो खाल्डोमा खसेको बताईएको छ ।
केही दिन अघि मात्रै सेनाको गाडी दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको थियो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline