एजेन्सी । अमेरीकी नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प बिरुद्धको मुद्धामा जनवरी १० मै फैसला आउने भएको छ । एक पोर्न स्टारलाई यौन सम्बन्ध राखी पैसा दिएर चुप लगाएको मामलामा उनलाई सजाय तोकिने संभावना छ ।
ट्रम्पले यो मुद्धालाई राजनीतिक हमला भनेका छन् ।
ट्रम्पले जनवरी २० बाट राष्ट्रपतिको कार्यकाल सम्हाल्दैछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline