गाजामा ईजरायली आक्रमणमा २४ घण्टामा ७० जनाको मृत्यु

गाजामा ईजरायली आक्रमणमा २४ घण्टामा ७० जनाको मृत्यु

  • शुक्रबार, पुस १९, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

एजेन्सी । प्यालेष्टाईनको गाजा क्षेत्रमा ईजरायली आक्रमणमा २४ घण्टामा ७० जना बढी नागरिकको मृत्यु भएको छ । गाजाका विभिन्न ठाँउमा भएको हमलामा बालबालिका, महिला र आम नागरिकको मृत्यु भएको हो ।

गाजामा ईजरायली हमलामा हाल सम्म ४४ हजार बढी नागरिकको मृत्यु भईसकेको छ । जसमा अधिकांश महिला तथा बालबालिका रहेका छन् ।

अमेरीकाको सहयोग र समर्थनमा ईजरायलले प्यालेष्टाईनी नागरिकमाथि बर्बरतापूर्ण हमला गरीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी