एजेन्सी । रुस र युक्रेनले युद्धमा बन्दी बनेका एक सय ५० सैनिकको आदान प्रदान गरेका छन् ।
युएईको मध्यस्थतामा एक सय ५० रुसी सेनालाई युक्रेनले छाडिदिएको छ भने रुसले पनि सोही संख्यामा युक्रेनी सैनिकलाई छाडिदिएका छन् ।
पछिल्लो दुई महिना यता युद्धबन्दीको रिहाई हुन सकेको थिएन । सन् २०२२ देखि रुस युक्रेन युद्ध जारी रहेको छ ।
यस अघि पनि युद्धमा नियन्त्रणमा लिईएका सैनिकहरुको आदान प्रदान हुँदै आएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline