अमेरीकाका पूर्व राष्ट्रपति जिमी कार्टरको एक सय बर्षको उमेरमा निधन

अमेरीकाका पूर्व राष्ट्रपति जिमी कार्टरको एक सय बर्षको उमेरमा निधन

  • सोमवार, पुस १५, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

एजेन्सी । अमेरीकाका ३९ औँ राष्ट्रपति जिमी कार्टरको एक सय वर्षको उमेरमा निधन भएको छ । उनको जर्जिया स्थित घरमै निधन भएको हो । उनको निधनपछि अमेरीकामा राष्ट्रिय शोकको घोषणा गरिएको छ । अमेरीकामा एक महिना सम्म सरकारी कार्यलयहरुमा झण्डा आधा झुकाईने बताईएको छ ।

उनी १९७७ देखि १९८१ सम्म राष्ट्रपति थिए । सन् २००२ मा उनलाई लोकतन्त्र र मानवअधिकार प्रवद्र्धनमा काम गरेको भन्दै नोवेल शान्ति पुरस्कार दिईएको थियो ।

मैले यदी झुटो प्रचार गरे, झुट बोले भने तपाईहरुले मलाई भोट नदिनु भन्ने उनको अभिव्यक्तिले अमेरीकीहरु प्रभावित भएर राष्ट्रपतिमा जिताएका थिए ।
कार्टर शान्ति र लोकतन्त्र एवं मानवअधिकार प्रवद्र्धनमा नेपाल समेत आएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी