अमेरीकाले यमनमा बमबारी गरीरहेको लडाकु विमान आफैले खसाल्यो

अमेरीकाले यमनमा बमबारी गरीरहेको लडाकु विमान आफैले खसाल्यो

  • आइतवार, पुस ७, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

एजेन्सी । अमेरीकी सेनाले यमनमा हुथी विद्रोही लक्षित आक्रमण गरीरहेको आफ्नै लडाकु विमान खसालेको छ ।

लाल सागरको आकाशमा अमेरीकी सेनाले प्रहार गरेको क्षेप्यास्त्र लागेर उक्त विमान खसेको हो । जसमा दुई पाईलट घाईते भएका छन् ।

हुथी विद्रोहीले पनि लाल सागरमा अमेरीकी जहाज र विमानमाथि क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी