मुर्ख बाईडेनले लामो दुरीको हतियार रुस बिरुद्ध प्रहार गर्ने अनुमति दिए, म पुटिनसँग कुरा गर्छु : ट्रम्प

मुर्ख बाईडेनले लामो दुरीको हतियार रुस बिरुद्ध प्रहार गर्ने अनुमति दिए, म पुटिनसँग कुरा गर्छु : ट्रम्प

  • बुधबार, पुस ३, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.5K
    SHARES

एजेन्सी । अमेरीकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाईडेनले युक्रेनलाई रुस बिरुद्ध लामो दुरीको हतियार प्रयोग गर्न अनुमति दिएको भन्दै आफूले कार्यकाल सम्हालेपछि यो निर्णय उल्ट्याउने बताएका छन् ।

उनले भने, बाईडेनले मुर्खतापूर्ण निर्णय गरे, मैले कार्यकाल सम्हालेपछि यसलाई रिभर्स गर्न सक्छु ।

साथै उनले रुस युक्रेन युद्ध रोक्न आफूले पुटिनसँग समेत कुराकानी गर्न चाहेको बताएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी