एजेन्सी । रुसी रक्षामन्त्री आन्द्रेई बेलोसोभले रुसले अमेरीकी नेतृत्वको नाटो देशसँग प्रत्यक्ष युद्धको तयारी गर्नु पर्ने बताएका छन् ।
उनले आगामी दश बर्ष भित्र अमेरीकी नेतृत्वको ब्लकसँग प्रत्यक्ष युद्ध हुन सक्ने बताएका हुन् ।
राष्ट्रपति भ्लादीमीर पुटिन सहित सैन्य अधिकारीहरुसँगको बैठकमा नाटोले रुससँग युद्धको व्यापक तयारी गरीरहेको र पश्चिम रुसी सीमामा सैन्य तैनाथी ब्यापक बढाएको बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline