एजेन्सी । बसर अल असदको सत्ता ढले लगत्तै सिरीयाको सबै भन्दा अग्लो पहाड गोलन हाईट कब्जा गरेपछि सिरीयाको विद्रोही सरकारले विश्व् समुदायलाई सहयोगको लागि अपील गरेको छ ।
अरब देशहरुले पनि ईजरायली अतिक्रमणको भत्र्सना गर्दै चेतावनी दिएका छन् ।
अन्तरीम प्रधानमन्त्री अबु मोहम्मद अल जुलानीले ईजरायली आक्रमण र अतिक्रमणको भत्र्सना गर्दै सहयोगका लागि विश्व समुदायलाई अपील गरेका हुन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline