ईजरायलद्धारा सिरीयाको सार्वभौम सत्ताको उलंघन गर्दै आक्रमण तीव्र

ईजरायलद्धारा सिरीयाको सार्वभौम सत्ताको उलंघन गर्दै आक्रमण तीव्र

  • शनिबार, मंसिर २९, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.8K
    SHARES

एजैन्सी । मध्यपूर्वमा चौतर्फी आक्रमणमा उत्रिएको ईजरायलले सिरीयामा असद सत्ता ढलेपछि आक्रमण तीव्र पारेको छ । शुक्रबार राति राजधानी दमासकसमा इजरायली हवाई हमलाका कारण अस्तव्यस्त बनेको थियो ।

विद्रोहीले सत्ता कब्जा गरेपछि देशमा उत्सव मनाईरहँदा आक्रमण भएको हो । उता बोर्डरको गोलन हाईट पनि ईजरायलले कब्जा गरेर सैन्य तैनाथी गरेको छ ।

ईजरायलको यो कदमको साउदी अरब, कतार, ईराक लगायतका देशले निन्दा गरेका छन् ।

बसर अल असद देश छाडेर रुस भागेपछि सिरीयाली भुभाग कब्जा गरी ईजरायलमा गाभ्न खोजेको भन्दै बिरोध तीव्र भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी