एजेन्सी । अमेरीकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पको शपथ समारोहमा चीनीया राष्ट्रपति सि जिन पिङ सहित विदेशी नेताहरुलाई आमन्त्रण गरिएको छ ।
ट्रम्पले चीनसँग अघिल्लो कार्यकालमा व्यापार युद्ध गरेका र यस पटक पनि अतिरिक्त शुल्क लगाउने घोषणा गरीसकेको अवस्थामा सि लाई निमन्त्रणा गरिएको हो ।
४७ औँ राष्ट्रपतिका रुपमा ट्रम्पले जनवरी २० मा शपथ ग्रहण गर्दैछन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline