गाजाको अस्पतालमा ईजरायली आक्रमण, ४८ जनाको मृत्यु, दुई सय घाईते

गाजाको अस्पतालमा ईजरायली आक्रमण, ४८ जनाको मृत्यु, दुई सय घाईते

  • शुक्रबार, मंसिर २१, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.7K
    SHARES

एजेन्सी । ईजरायली सेनाले गाजाको एक अस्पतालमा आक्रमण गरेको छ । आक्रमणमा ४८ जना प्यालेष्टाईनी नागरिकको मृत्यु भएको छ । अन्य दुई सय बढी घाईते भएका छन् ।

चौतर्फी अन्तराष्ट्रिय दबाब, अन्तराष्ट्रिय अदालतले प्रधानमन्त्री नेतान्हुलाई पक्राउ पुर्जी जारी गर्नुका बाबजुद अमेरीकाको सहयोग र समर्थनमा ईजरायलले आम प्यालेष्टाईनी नागरिकमाथि बर्बर नरसंहार जारी राखेको छ ।

ईजरायली आक्रमणमा ४४ हजार प्यालेष्टाईनी नागरिकको मृत्यु भईसकेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी