फ्रान्समा गहिरियो राजनीतिक संकट, प्रधानमन्त्रीले पाउन सकेनन् संसदमा विस्वासको मत

फ्रान्समा गहिरियो राजनीतिक संकट, प्रधानमन्त्रीले पाउन सकेनन् संसदमा विस्वासको मत

  • बिहिबार, मंसिर २०, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

एजेन्सी । फ्रान्समा राजनीतिक संकट गहिरिएको छ । फ्रान्सका प्रधानमन्त्री मिसेल बार्नियरले संसदमा विस्वासको मत पाउन नसकेका हुन् । उनले प्रधानमन्त्रीका रुपमा ९१ दिन मात्र प्रधानमन्त्रीका रुपमा सेवा गरेका छन् ।

५७७ सदस्यीय नेसनल असेम्ब्लीमा ३३१ मत उनको बिपक्षमा परेको थियो ।

अब बार्नियरले राष्ट्रपति ईम्यानुएल म्यक्रोसमक्ष राजीनामा पेश गर्ने तयारी भएको छ । आर्थिक संकट गहिरिएको अवस्थामा राजनीतिक अस्थीरताले त्याहाँ चिन्ता बढाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी