एजेन्सी । लेवनानसँग युद्ध बिराम गरेको ईजरायलले प्यालेष्टाईनको गाजामा अमानवीय हिंशात्मक आक्रमण जारी राखेको छ । जाविलिया शरणार्थी शिविरमा ईजरायलले गरेको आक्रमणमा महिला र बालबालिका सहित ४० जनाको मृत्यु भएको छ ।
गाजामा एक बर्ष बढीको अबधिमा ईजरायली आक्रमणमा ४४ हजार मानिसको मृत्यु भईसकेको छ ।
अमेरीकी सहयोगमा ईजरायलले प्यालेष्टाईनी नागरिकमाथि बर्बरतापूर्ण हमला गरीरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline