हेजबुल्लाहद्धारा ईजरायलको तेल अभिभमा भीषण रकेट र ड्रोन महला, ११ घाईते , भौतिक संरचनामा क्षति

हेजबुल्लाहद्धारा ईजरायलको तेल अभिभमा भीषण रकेट र ड्रोन महला, ११ घाईते , भौतिक संरचनामा क्षति

  • सोमवार, मंसिर १०, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.2K
    SHARES

एजेन्सी मंसीर १० । ईजरायलको तेल अभिभमा लेवनानी लडाकु समुह हेजबुल्लाहले भीषण रकेट र ड्रोन हमला गरेको छ ।

यस हमलामा ११ जना मानिस घाईते भएको र भौतिक संरचनाहरुमा क्षति पुगेको ईजरायलले स्वीकार गरेको छ । बेरुत सहित लेवनानमा ईजरायली हमलाको जवाफमा यो आक्रमण गरिएको हेजबुल्लाहले जनाएको छ ।

दक्षिणी लेवनानमा पनि हेजबुल्लाहका लडाकु र ईजरायली सेनाबीच भीषण संघर्ष चलिरहेको बताईएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी