एजेन्सी । आफ्नो कार्यकाल सकिनै लाग्दा अमेरीकी राष्ट्रपति जो बाईडेनले अमेरीकी हतियार रुसी जमिन भित्र प्रयोग गर्न अनुमति प्रदान गरेका छन् ।
युक्रेनलाई ठूलो मात्रामा पैसा र हतियार दिए पनि रुसी भुभागमा आक्रमणका लागि भने अनुमति दिएको थिएन ।
डोनाल्ड ट्रम्प राष्ट्रपतिमा निर्वाचित भईसकेपछि र उनले युक्रेन युद्ध तत्काल अन्त्य गर्न पहल गरीरहेका बेला बाईडेनले युद्ध थप चर्काउने गरी यो निर्णय गराएका छन् ।
यो निर्णयको रुसले कडा बिरोध गरेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline