एजेन्सी । चीनमा एक बिद्यार्थीले परीक्षामा फेल भएपछि अन्धाधुन्ध चक्कु प्रहार गर्दा ८ जनाको मृत्यु भएको छ ।
यो घटना चीनको वसी भोकेसनल ईन्सटीच्युट अफ आर्टस एण्ड टेक्नोलोजीमा भएको हो ।
उनले डिग्रीमा फेल भएपछि यो घटना घटाएको बताईएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline