एजेन्सी कार्तिक १७ । प्यालेष्टाईनको गाजामा ईजरायलले एकै दिन बर्बरतापूर्ण नरसंहार गरेको छ । ईजरायली बम हमलामा ५० निर्दोष बालबालिका सहित ८४ जना प्यालेष्टाईनी नागरिकको मृत्यु भएको छ । अन्य दर्जनौँ घाईते भएका छन् ।
उत्तरी गाजाका आवासीय भवनहरुमा ईजरायली सेनाले बमबारी गरेको थियो । जसमा ती मानिसहरुको मृत्यु भएको प्यालेष्टाईनी अधिकारीहरुले जनाएका छन् ।
अक्टोबर ७ , २०२३ यता ईजरायली आक्रमणमा गाजामा ४३ हजार बढी प्यालेष्टाईनी मारिएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline