इरानमाथि इजरायलद्वारा आक्रमण , बिस्तृत विवरण सार्बजनिक हुन बाकी

इरानमाथि इजरायलद्वारा आक्रमण , बिस्तृत विवरण सार्बजनिक हुन बाकी

  • शनिबार, कार्तिक १०, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.5K
    SHARES

एजेन्सी ।  इजरायलले ईरानमाथी आक्रमण गरेको छ । अक्टोबर  १ मा इरानले गरेको आक्रमणको बदलामा  इजरायलले हमला गरेको हो ।

राजधानी तेहरानमा बिस्फोटका आवाज सुनिएको बताइएको छ ।

इरानले सम्पुर्ण  एयर स्पेस  बन्द गरेको छ ।  इजरायलले एक सय बढी  फाइटर जेट प्रयोग गरेर सयौ छेप्यास्त्र प्रहार गरेको छ ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी