गाजामा ईजरायलको नरसंहार जारी : जाविलिया शरणार्थी शिविरमा ३३ जनाको मृत्यु

गाजामा ईजरायलको नरसंहार जारी : जाविलिया शरणार्थी शिविरमा ३३ जनाको मृत्यु

  • शनिबार, कार्तिक ३, २०८१
  • मिर्मिरे अनलाइन

  • 1.9K
    SHARES

एजेन्सी कार्तिक ३ । प्यालेष्टाईनको उत्तरी गाजा क्षेत्रमा ईजरायलले आम नरसंहार जारी राखेको छ । जाविलिया शरणार्थी शिविरमा ईजरायलले आक्रमण गर्दा २१ जना महिला सहित ३३ जनाको मृत्यु भएको छ ।

नागरिक रक्षा समुहले अन्य थुप्रै घाईते भएको र ईजरायली हमलाले गाजामा चरम मानवीय संकट रहेको बताएको छ ।

एक बर्षको अवधिमा ईजरायली आक्रमणमा ४२ हजार बढी प्यालेष्टाईनीको मृत्यु भएको छ । जस मध्य १७ हजार बालबालिका र ११ हजार महिला रहेका छन् ।

चौतर्फी अन्तराष्ट्रिय दबाबका बाबजुद अमेरीका र बेलायतको हतियारको सहयोगमा ईजरायलले आम मानिसको हत्या गरीरहेको छ ।

पछिल्ला आक्रमणहरुमा लेवनानमा समेत करीब ३ हजार मानिसको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी