ईजरायलद्धारा गाजा र लेवनानका अस्पतालहरुमा आक्रमण , दर्जन बढीको मृत्यु

ईजरायलद्धारा गाजा र लेवनानका अस्पतालहरुमा आक्रमण , दर्जन बढीको मृत्यु

  • बुधबार, अशोज ३०, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.6K
    SHARES

एजेन्सी असोज ३० । चौतर्फी आलोचना र अन्तराष्ट्रिय दबाबका बाबजुद ईजरायलले लेवनान र गाजामा गंभीर मानवीय संकट पैदा हुने गरी आक्रमण जारी राखेको छ । गाजाका अस्थायी अस्पतालहरुमा समेत ईजरायलले आक्रमण गर्दा केही मानिसको जिउदै जलेर मृत्यु भएको चिकित्सकहरुले बताएका छन् ।

यसै गरी लेवनानको एक श्वास्थ्य संस्थामा ईजरायलले आक्रमण गर्दा १० जनाको मृत्यु भएको छ ।

ईजरायली आक्रमणमा गाजामा ४२ हजार बढी महिला, बालबालिका सहितको मृत्यु भएको छ भने लेवनानमा २३ सय बढीको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी