दक्षिण कोरीयासँग जोड्न सडक सञ्जाल उत्तर कोरीयाले भत्कायो

दक्षिण कोरीयासँग जोड्न सडक सञ्जाल उत्तर कोरीयाले भत्कायो

  • मङ्लबार, अशोज २९, २०८१
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

एजेन्सी असोज २९ । तीव्र तनावका बीच उत्तर कोरीयाले दक्षिण कोरीयासँगको सडक सञ्जाल भत्काएको छ । शक्तिशाली बम विष्फोट गराएर प्रयोगमा नरहेको सडकलाई उत्तर कोरीयाले भत्काएको हो ।

केही दिन अघि दक्षिण कोरीयाले ड्रोन मार्फत उत्तर कोरीयामा विभिन्न प्रचार सामाग्री र फोहोर पठाएपछि उत्तर कोरीयाले सीमामा उच्च तैनाथी बढाउदै कुनै पनि बेला दक्षिण कोरीया बिरुद्ध हमला गर्न सक्ने चेतावनी दिएको थियो ।

त्यस लगत्तै उत्तर कोरीयाका राष्ट्रपति किम जोङ उनको आदेशमा यो सडक भत्काईएको हो ।

यो विष्फोटले उत्तर कोरीयाका राष्ट्रपनि किम दक्षिण कोरीयासँग वार्ता गर्ने पक्षमा नरहेको स्पष्ट संकेत दिएको छ ।

अमेरीका र दक्षिण कोरीयाले सँयुक्त रुपमा सैन्य अभ्यास गर्दै आएका छन् । जसका कारण लामो समयदेखि दुबैदेशबीचको तनाव चरम छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी