गाजाको बिद्यालयमा ईजरायली आक्रमण : १४ बालबालिका सहित २२ जनाको मृत्यु

गाजाको बिद्यालयमा ईजरायली आक्रमण : १४ बालबालिका सहित २२ जनाको मृत्यु

  • मङ्लबार, अशोज २९, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

एजेन्सी असोज २९ । प्यालेष्टाईनको गाजामा ईजरायलले एउटा बिद्यालयमा आक्रमण गर्दा १५ बालबालिका सहित २२ जनाको मृत्यु भएको छ । अमेरीकी आडमा ईजरायलले गाजाको आम मानिसको नरसंहार गर्दै आईरहेका बेला सोमबार बिद्यालयमा आक्रमण गरेको हो ।

उत्तरी गाजालाई पूर्ण घेरा हालेर ईजरायली सेनाले शिविर, अस्पताल, नागरिकका घर घरमा आक्रमण गरेर आम मानिसको हत्या गरीरहेको छ ।

ईजरायलले एक बर्षमा ४२ हजार बढी प्यालेष्टाईनी नागरिकको हत्या गरेको छ । जसमा १७ हजार बालबालिका र ११ हजार महिला रहेका छन्।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी