एजेन्सी असोज २८ । प्यालेष्टाइन र लेवनानमा नरसंकार मच्चाईरहेको ईजरायलले लेवनानमा रहेको सँयुक्त राष्ट्रसघीय शान्ति सेनाको क्याम्पमा आक्रमण गरेको छ ।
क्याम्पको गेटलाई ट्याकंले तोडेर ईजरायली सेना भित्र प्रवेश गरी ग्रिनेड प्रहार गर्दा सुतिरहेका १५ शान्ति सैनिक घाईते भएका थिए ।
त्याहाँको क्याम्पमा ३० भन्दा बढी देशका शान्ति सेना संलग्न रहेका छन् । शान्ति सेनाको कार्यलयले ईजरायलले निलो रेखा पार गर्न खोजेको भन्दै चेतावनी दिएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline