लेवनानमा ईजरायली आक्रमणमा एक सातामा १६ सय १६ सय ४५ जनाको मृत्यु

लेवनानमा ईजरायली आक्रमणमा एक सातामा १६ सय १६ सय ४५ जनाको मृत्यु

  • आइतवार, अशोज २७, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.9K
    SHARES

एजेन्सी असोज २७ । ईजरायली आक्रमणमा एक सातामा लेवनानमा १६ सय ४५ जनाको मृत्यु भएको त्याहाँको श्वास्थ्य मन्त्रालयले जनाएको छ ।

लेवनानका श्वास्थ्य मन्त्रालयका अधिकारीहरुले एक बर्षमा ईजरायल हेजबुल्लाह संघर्षमा अहिले सम्म २२ सय मानिसको ज्यान गईसकेको छ भने हजारौँ घाईते भएका छन् ।

लेवनानको राजधानी बेरुतमा आवासीय भवनदेखि सँयुक्त राष्ट्रसंघीय शान्ति सेनाको पोष्टहरुमा समेत ईजरायलले हमला जारी राखेको छ ।

उक्त हमलाको सर्वत्र विरोध भईरहेको छ ।

यता गाजामा ईजरायली सेनाले गरेको आक्रमणमा २२ जना प्यालेष्टाईनी नागरिकको मृत्यु भएको छ । एक शरणार्थी शिविरमा ईजरायलले हवाई तथा स्थलगत आक्रमण गर्दा उनीहरुको मृत्यु भएको हो ।

गाजामा अहिले सम्म ४२ हजार बढी प्यालेष्टाईनी नागरिक ईजरायली आक्रमणमा परी मारिएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी