ईजरायल फाँसीवादी र नरसंहारकारी रहेको भन्दै निकारागुआले तोड्यो कुटनीतिक सम्बन्ध

ईजरायल फाँसीवादी र नरसंहारकारी रहेको भन्दै निकारागुआले तोड्यो कुटनीतिक सम्बन्ध

  • शनिबार, अशोज २६, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

एजेन्सी असोज २६ । मध्य अमेरीकी देश निकारागुआले ईजरायलसँगको सम्पूर्ण कुटनीतिक सम्बन्ध बिच्छेद गर्ने घोषणा गरेको छ ।

निकारागुआ सरकारले ईजरायल फासीवादी भएको र नरसंहारकारी रहेको भन्दै कुटनीतिक सम्बन्ध बिच्छेद गर्ने निर्णय गरेको हो ।

ईजरायली सेनाले लेवनानमा रहेको शान्ति सेनाको पोष्टमा हमला गरेपछि फ्रान्स, ईटाली, स्पेन सहित थुप्रै देशले आलोचना गरीरहेका बेला निकारागुआले यो निर्णय गरेको हो ।

चौतर्फी अन्तराष्ट्रिय दबाबका बीच पनि अमेरीकी हतियार र सहयोगमा ईजरायलले गाजा र लेवनानमा नरसंहार गरीरहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी