एजेन्सी । अमेरीकाको फ्लोरिडामा मिल्टन आँधी र टोर्नाडोका कारण २४ घण्टामा १६ जनाको मृत्यु भएको छ । हजारौँ नागरिकको उद्धार गरिएको अधिकारीहरुले जनाएका छन् ।
तीव्र तुफान र आँधीका कारण धेरै जसो घर तथा संरचनाहरु ध्वस्त भएका छन् । तीस लाख नागरिक बिजुली विना अन्धकारमा बस्न बाध्य भएका छन् ।
यो आँधीलाई यस सताव्दीकै सबै भन्दा ठूलो आँधी भनिएको छ । तीन महिनामा पर्ने जति पानी तीन घण्टामा परेको अनुसन्धानकर्ताहरुले जनाएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline