एजेन्सी । ईजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्हुले लेवनानलाई गाजा जस्तै ध्वस्त पार्ने धम्की दिएका छन् । लेवनान भरी आक्रमण गरीरहेको ईजरायल बिरुद्ध हेजबुल्लाहले प्रतिरोध गर्दै ईजरायमा रहेक प्रहार गरेपछि उनको यो धम्की आएको हो ।
धुबधार हेजबुल्लाहको रहेक हमलामा परी एिक ईजरायली नागरिकको मृत्यु भएको थियो ।
हिजै अमेरीकी राष्ट्रपति जो बाईडेनले टेलिफोन सम्पर्क गरी नेतान्हुलाई ईजरायलको आक्रमणको पक्षमा अमेरीका रहेको आस्वासन दिएका थिए ।
अमेरीकी हतियारकै प्रयोग गरेर ईजरायलले आक्रमण गर्दा गाजामा ४२ हजार प्यालेष्टाईनी मारिएका छन् भने लेवनानमा २ हजार मानिसको ज्यान गईसकेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline