गाजामा थप प्यालेष्टाईनीको इजरायलद्धारा हत्या, लेवनानमा बमबारी जारी

गाजामा थप प्यालेष्टाईनीको इजरायलद्धारा हत्या, लेवनानमा बमबारी जारी

  • मङ्लबार, अशोज २२, २०८१
  • मिर्मिरे अनलाइन

  • 8K
    SHARES

एजेन्सी असोज २२ । ईजरायलले गाजामा दर्जनौ प्यालेष्टाईनीको हत्या गरेको छ । अक्टोबर ७ , २०२३ मा हमासले ईजरायलमा आक्रमण गरेपछि ईजरायलले गाजामा बमबारी र स्थलगत आक्रमण मार्फत प्यालेष्टाईनी नागरिक मार्न शुरु गरेको थियो । अक्टोबर ७ कै दिन गाजामा आक्रमण गरी दर्जनौ प्यालेष्टाईनी नागरिक मारिएको अलजजिराले जनाएको छ ।

हाल सम्म ईजरायली आक्रमणमा करीब ४२ हजार प्यालेष्टाईनी नागरिकको मृत्यु भएको छ । जस मध्य १७ हजार बालबालिका रहेका छन् भने ११ हजार बढी महिला रहेका छन् ।

यसै गरी १७१ जना नवजात शिशुको हत्या भएको छ भने ७ सय बढी एक बर्ष कम उमेरका बच्चाहरुको पनि इजरायली सेनाले हत्या गरेको छ ।

उता लेवनानमा पनि इजरायली बमबारी जारी छ । जसमा स्वास्थ्यकर्मी र आम नागरिक गरी संयौको मृत्यु भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी