गाजामा ईजरायलद्धारा मस्जिदमा आक्रमण, २१ नागरिकको मृत्यु, लेवनानमा बमबारी जारी

गाजामा ईजरायलद्धारा मस्जिदमा आक्रमण, २१ नागरिकको मृत्यु, लेवनानमा बमबारी जारी

  • आइतवार, अशोज २०, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

एजेन्सी । ईजरायलले प्यालेष्टाईनीहरुको गाजामा रहेको एक मस्जिदमा हमला गरेको छ । जसमा प्रार्थना गर्न बसेका २१ जना प्यालेष्टाईनी नागरिकको ज्यान गएको र अन्य थुप्रै घाईते भएको अलजजिराले जनाएको छ ।

उता लेवनानमाको राजधानी बेरुतमा पनि ईजरायलले भीषण बमबारी गरीरहेको छ । जसमा हजार बढी सर्वसाधारणको ज्यान गएको छ । साथै हजारौँको संख्यामा घाईते भएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी