गाजामा ४० हजार बढी प्यालेष्टाईनी नागरिकको हत्या गरेको ईजरायलले लेवनानमा केही दिन देखि हवाई आक्रमण गरेर संयौ जनाको ज्यान लिएपछि लेवनानी जमिनमा प्रवेश गरेर आक्रमण शुरु गरेको छ ।
दक्षिणी लेवनानबाट ईजरायली सेना प्रवेश गरेको जनाएको छ । ईजरायल बिरोधी संगठन हेजबुल्लाहलाई समाप्त पार्ने नाममा लेवनानको सार्वभौमीकतालाई चूनौती दिँदै ईजरायली सेना जमिनी आक्रमणमा उत्रिएको छ ।
अमेरीकाले ईजरायललाई हतियार सहित सहयोग गरीरहेको छ । अन्तराष्ट्रिय समुदायले ईजरायली आक्रमणको निन्दा गरेपनि आक्रमण रोकाउन सकिरहेका छैनन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline