हामी प्यालेष्टाईन छाड्दैनौँ, जसले कब्जा गरेको छ उनीहरु नै जान्छन् : मोहम्मद अब्बास

हामी प्यालेष्टाईन छाड्दैनौँ, जसले कब्जा गरेको छ उनीहरु नै जान्छन् : मोहम्मद अब्बास

  • शुक्रबार, अशोज ११, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.3K
    SHARES

एजेन्सी असोज ११ । प्यालेष्टाईनका राष्ट्रपति मोहम्मद अब्बासले सँयुक्त राष्ट्रसंघको महासभामा बोल्दै आफूहरुले प्यालेष्टाईन नछाड्ने उद्घोष गर्दै कब्जा गरेकाहरु नै त्याहाँबाट जाने बताएका छन् ।

उनले प्यालेष्टाईन आफ्नो पूर्वजहरुको भूमि रहेको र त्यो रहीरहने भन्दै कब्जा गर्नेहरुले छाड्नु पर्ने बताए ।

उनले ईजरायली जघन्य अपराधी आक्रमणमा अहिले सम्म ४० हजार बढी प्यालेष्टाईनी नागरिकको मृत्यु भएको, २० लाख मानिस गाजाबाट विस्थापित भएको, खाद्यन्न र स्वास्थ्यको गंभीर समस्याबाट पीडित भएको भन्दै ईजरायली नरसंहार रोकिनु पर्ने माग गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी