अमेरीकाले कब्जा गर्यो भेनेजुएलाका राष्ट्रपति मदुरोको विमान

अमेरीकाले कब्जा गर्यो भेनेजुएलाका राष्ट्रपति मदुरोको विमान

  • मङ्लबार, भदौ १८, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

एजेन्सी । अमेरीकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोको बिमान कब्जा गरेको छ । प्रतिवन्धको उलंघन गरेको भन्दै अमेरीकाले डोमिनिक रिपव्लिकमा यो बिशेष बिमान नियन्त्रणमा लिएको हो ।
१३ मिलियन डलर बराबरको यो विमान अमेरीकाले डोमिनिक रिपव्लिकबाट कब्जा गरेर अमेरीकाको फ्लोरिडा पुर्याएको छ ।

गत राष्ट्रपति निर्वाचनमा पुनः बिजयी भएपछि मदुरोले धाँधली गरेर जितेको भन्दै अमेरीकाले पुनः निर्वाचन गर्न माग गर्दै आएको थियो ।

तर भेनेजुएलाले अमेरीकाको माग अस्वीकार गर्दै आएको छ । अमेरीकाले भेनेजुएलाका राष्ट्रपतिमाथि लागू औषध तस्करीको आरोप समेत लगाएको छ । अमेरीकाले भेनेजुएला बिरुद्ध थुप्रै प्रतिवन्ध लागू गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी