आईसीसीले गिराफ्तार गर्न अपील गरेपनि पुटिन पुगे मंगोलिया

आईसीसीले गिराफ्तार गर्न अपील गरेपनि पुटिन पुगे मंगोलिया

  • मङ्लबार, भदौ १८, २०८१
  • मिर्मिरे अनलाइन

  • 9.4K
    SHARES

एजेन्सी । अन्तराष्ट्रिय अदालतले पक्राउ गर्न अपील गरेपनि रुसी राष्ट्रपति भ्लादीमीर पुटिन मंगोलियाको राजकीय भ्रमणका लागि त्याहाँ पुगेका छन् ।

मंगोलियामा बिशेष विमान मार्फत पुगेका पुटिनलाई त्याहाँ भव्य स्वागत गरिएको छ ।

पुटिनले मंगोलियाका नेता उखनागिन खुरेलसुखसँग द्धिपक्षीय वार्ता र विभिन्न समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको रुसी समाचार संस्था तासले जनाएको छ ।
उनी दुई दिने राजकीय भ्रमणमा त्याहाँ पुग्दा भव्य स्वागत हुनुका साथै गार्ड अफ अनर प्रदान गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी