एजेन्सी भदौ ४ । चीनीया प्रधानमन्त्री लि छ्याङ रुस भ्रमणमा पुगेका छन् । उनले रुसी प्रधानमन्त्री मिखाईल मिसुस्टीन र राष्ट्रपति भ्लादीमीर पुटिनसँग भेटवार्ता गर्नेछन् ।
यो भ्रमणमा दुई पक्षीय रणनीतिक, सैन्य एवं व्यापारीक साझेदारीका बिषयमा छलफल हुनेछ ।
युक्रेन युद्धपछि पश्चिमा देशहरुले रुसमाथि प्रतिवन्ध लगाएका बेला दुई देशको साझेदारी व्यापक बन्दै गएको छ ।
अहिले चीन रुस व्यापार रेकर्ड स्तरमा भईरहेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline