एजेन्सी साउन ३० । रुसी राष्ट्रपति भ्लादीमीर पुटिनले आफ्नो देश प्यालेष्टाईनको पक्षमा रहेको बताएका छन् ।
रुसको आधिकारीक भ्रमणमा गएका प्यालेष्टाईनका राष्ट्रपति मोहम्मद अब्बाससँगको भेटमा पुटिनले सो प्रतिवद्धता जनाएका हुन् ।
प्यालेष्टाईनमाथि ईजरायलले आम नरसंहार मच्चाईरहेका बेला रुस प्यालेष्टाईनको पक्षमा उभिएको छ ।
इृजरायली आक्रमणमा हाल सम्म ४० हजार बढी प्यालेष्टाईनी महिला, बालबालिका तथा आम नागरिक मारिएका छन् ।
चौतर्फी अन्तराष्ट्रिय दबाबका बाबजुद अमेरीकाको आड र हतियारको सहयोगमा ईजरायलले गाजामा प्यालेष्टाईनीहरु बिरुद्ध निरन्तर आक्रमण जारी राखेको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline