गाजाको स्कुल र मस्जिदमा ईजरायली आक्रमणमा सय बढी निर्दोष प्यालेष्टाईनीको मृत्यु

गाजाको स्कुल र मस्जिदमा ईजरायली आक्रमणमा सय बढी निर्दोष प्यालेष्टाईनीको मृत्यु

  • आइतवार, साउन २७, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

एजेन्सी । चौतर्फी अन्तराष्ट्रिय दबाबका बीच ईजरायलले गाजाको मस्जिद र स्कुलमा आक्रमण गरेको छ । सो आक्रमणमा सय जना बढी निर्दोष प्यालेटाईनी नागरिकहरुको मृत्यु भएको अलजजिराले जनाएको छ ।

सो स्कुलमा शरणार्थीहरु बसिरहेका थिए । यसै गरी मस्जिदमा प्रार्थना चलिरहेका बेला ईजरायली सेनाले आक्रमण गरेको थियो ।

सो हमलामा आम नागरिक मारिएको भन्दै ईजरायलको चर्को बिरोध भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी