राष्ट्रिय सभामा एमालेलाई पनि सिट दिन कांग्रेस र माओवादी सकारात्मक, आजै सत्तारुढ सबै दलको बैठक बस्दै

राष्ट्रिय सभामा एमालेलाई पनि सिट दिन कांग्रेस र माओवादी सकारात्मक, आजै सत्तारुढ सबै दलको बैठक बस्दै

  • बुधबार, पुस १८, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.3K
    SHARES

पुस १८, काठमाडौँ । सत्तारुढ प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा मा‌ओवादी प्रमुख प्रतिपक्षी दल एमालेलाई पनि राष्ट्रिय सभामा केही सिट दिन सकारात्मक भएका छन् ।

बालुवाटारमा आज बिहान बसेको बैठकमा उनीहरुले त्यसबारे सकारत्मक धारणा बनाएलगत्तै आजै अपरान्ह ४ बजे सत्तारुढ सबै दलको बैठक राखिएको छ । त्यसपछि एमालेसँग छलफल हुनेछ ।

अहिले नै कति सिट एमालेलाई दिने भन्ने टुंगो त लागेको छैन । तर तीन सिट सम्म दिने कुरा भइरहेको एक नेताले जानकारी दिए । यदी एमालेले त्यति सिटमा चित्त बुझायो भने आजै बस्ने बैठकमै पनि राष्ट्रिय सभामा दलहरुले सिट भागबन्डा टुंगिन सक्नेछ ।

उनका अनुसार ुएमालेलाई पनि सहमतिमा लैजानु पर्ने भएकाले राष्ट्रिय सभाको सिटमा साझेदारी गर्न खोजिएको हो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ