काठमाडौँबाट प्रहरीले राष्ट्रिय जनमत पार्टीका अध्यक्ष तथा सांसद डा।चन्द्रकान्त राउत ९सीके राउतसहित ६३ जनालाई पक्राउ गरेको छ। ‘धोती दिवस’ मनाउन बबरमहलबाट माइतीघरतर्फ लाग्दै गर्दा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।
अहिले उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ। निषेधित क्षेत्रमा प्रदर्शन गरेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ।
आज टोपी दिवस मनाईदै गर्दा राउत समुहले धोती दिवस मनाउन भन्दै निषेधित क्षेत्रमा पुगेपछि प्रहरीले धरपकड गरेको हो ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline