बालकुमारी क्षेत्रमा भौतिक मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजानी

बालकुमारी क्षेत्रमा भौतिक मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजानी

  • शुक्रबार, पुस १३, २०८०
  • मिर्मिरे अनलाइन

  • 7.1K
    SHARES

रोजगार अनुमति प्रणाली (ईपीएस) पीडितहरूको नाममा आन्दोलित युवाहरूको समूहले ललितपुरको ग्वार्कोमा भौतिक योजना तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगो लगाएका छन् ।

ग्वार्को र बालकुमारी क्षेत्रस्थित सडकखण्डमा आन्दोलित भएका उनीहरूले भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला सवार गाडी जलाएका हुन्। ग्वार्को चोक र आकाशे पुलक्षेत्रमा आन्दोलित युवाहरूले पार्टी बैठकमा सहभागी हुन ज्वाला सवार बा २ झ ५८६१ नम्बरको सरकारी गाडीमा आगजनी गरेका हुन्।

मन्त्री ज्वालालाई छाडेर फर्किएको गाडीमा उनीहरुले आगो लगाएपछि अहिले सो क्षेत्र तनावग्रस्त रहेको छ । व्यापक मात्रामा प्रहरी परिचालन गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ