काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम र राष्ट्रियसभाको चुनावबारे छलफल हुने केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिए ।
राष्ट्रिय सभाको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेद्धार छनौटको बिषयमा पनि आज छलफल हुनेछ ।
कांग्रेसले पुसलाई तय गरेको महासमिति बैठक सारेर फागुन ७–१० गतेसम्मलाई पुर्याएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline