काठमाडौँ । प्रधानमन्त्री प्रचण्डले आज राष्ट्रका नाममा सबोधन गर्ने तयारी भएको छ । आज पाँच बजे सिंहदरबारबाट संबोधनको तय भएको छ ।
आज प्रधानमन्त्री भएको एक बर्र्ष पूरा भएको अवसरमा उनले संबोधन गर्दै अहिले सम्मका सरकारका उपलव्धि र आगामी कार्ययोजनाका बारेमा जनतालाइै सूचित गर्ने छन ।
प्रधानमन्त्रीले यस अघि अब एक बर्ष कार्यकाल बाँकी रहेको भन्दै आफूले अब धक्का दिएर अघि बढ्ने बताएका छन् ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline