बरु मन्त्री फेरिन्छ तर तीव्र गतिमा अब काम गरीन्छ : प्रधानमन्त्री

बरु मन्त्री फेरिन्छ तर तीव्र गतिमा अब काम गरीन्छ : प्रधानमन्त्री

  • शुक्रबार, पुस ६, २०८०
  • मिर्मिरे अनलाइन

  • 4.8K
    SHARES

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बरु आवस्यक परे मन्त्रीहरु नै फेर्ने तर अब तीव्र गतिमा सरकारले काम शुरु गर्ने बताएका छन् । मोरङको मिक्लाजुङ गाउँपालिका–५ मा माओवादीको स्थानीय कमिटीले शुक्रबार आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै उनले यसो भनेका हुन्।

आफ्नो कार्यकाल १ वर्ष पुगेको अवसरमा पुस १० गते विशेष सम्बोधन गर्ने पनि प्रधानमन्त्रीले बताए । त्यसपछि नयाँ प्रक्रियाबाट जनताका काम गर्ने प्रतिबद्धता उनले सुनाए।

उनले स्थानीयलाई आश्वासन दिँदै लाभाखोला वृहत् खानेपानी योजना निर्माण पूरा गराउने प्रतिबद्धता जनाए। उर्लाबारी मिक्लाजुङ सडकको अधुरा काम पूरा गर्ने पनि प्रधानमन्त्रीले आस्वासन दिए ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ