मुख्यमन्त्रीको गाडीमा झापामा आक्रमण, कालो झण्डा देखाईयो

मुख्यमन्त्रीको गाडीमा झापामा आक्रमण, कालो झण्डा देखाईयो

  • मङ्लबार, मंसिर २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.1K
    SHARES

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सवार गाडीमा पहिचानवादीले ढुंगा हानेका छन्। दमक पुगेका बेला मुख्यमन्त्री कार्कीमाथि पहिचानवादी समुहका कार्यकर्ताले कालो झण्डा देखाउदै गाडीमा ढुंगा प्रहार गरेका थिए ।

दमक नगरपालिकाद्वारा आयोजित लागुऔषध सम्बन्धी कार्यक्रममा सहभागी हुन पुगेका बेला पहिचावादीले मुख्यमन्त्री कार्कीमाथि आक्रमण प्रयास गरेका हुन्।

पहिचानवादीहरुले कालो झन्डा देखाउदै ढुङ्गा प्रहार गरेका थिए। गणतन्त्र चोकबाट दक्षिणस्थित एक पार्टी प्यालेसमा दमक नगरपालिकाले उक्त कार्यक्रम राखेको थियो।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ