एमालेलाई कोशी प्रदेशमा प्रवेश गर्दा अवरोध गर्ने घोषणा गरेका गोपाल किँराती सहित १० जना पक्राउ

एमालेलाई कोशी प्रदेशमा प्रवेश गर्दा अवरोध गर्ने घोषणा गरेका गोपाल किँराती सहित १० जना पक्राउ

  • मङ्लबार, मंसिर २६, २०८०
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

विराटनगर । नेकपा एमालको संकल्प यात्रामा अवरोध गर्ने घोषणा गरेका पूर्व मन्त्री गोपाल किँराती सहित १० जना पहिचानवादी पक्राउ परेका छन् ।

किरातीलाई खोटाङको हलेसीबाट प्रहरीले नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरीले जनाएको छ ।

उदयपुर र खोटाङ जिल्लाबाट अहिलेसम्म १० जनालाई नियन्त्रणमा लिएको बताईएको छ । नेकपा एमालेको झलाघाट–चिवाभञ्ज्याङ संकल्प यात्राको टोली आजबाट कोशी प्रदेश प्रवेश गर्दैछ ।

कोशी प्रदेशको आरम्भ सभा ओखलढुंगाको हर्कपुरमा हुदैछ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ